८ बैशाख २०८१, शनिबार

Tag: पुन:स्थापित प्रतिनिधिसभा

आजको प्रतिनिधिसभाको बैठक शुरु

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज शुरु भएको छ । आज मंगलबार दिउँसो केहि समयअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक शुरु भएको हो । संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको