१३ बैशाख २०८१, बिहिबार

Tag: पुनर्बहाली

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार नेताद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । स्रोतका अनुसार माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली