७ बैशाख २०८१, शुक्रबार

Tag: पुनर्नियुक्ति पाएका ४ मन्त्री

पुनर्नियुक्ति पाएका ४ मन्त्रीलाई राष्ट्रपतिद्वारा गराइयो सपथग्रहण

काठमाडौं । पुनर्नियुक्ति पाएका ४ मन्त्रीले आज शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त ४ मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा