७ बैशाख २०८१, शुक्रबार

Tag: पुनर्गठन हुन्छ

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार तथा पुनर्गठन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

कावासोती । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताएका छन् । शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा भएका दल सहभागी