८ बैशाख २०८१, शनिबार

Tag: पुन:निर्माण

पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (फोटो फिचर)

काठमाडौँ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त सिंहदरवारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पुन:निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक सुविधायुक्त बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने उक्त भवन उच्च प्रविधियुक्त