१२ बैशाख २०८१, बुधबार

Tag: पुनः मतदानको माग

इलाम-१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनाल सर्वोच्चमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । खनालले आफू उम्मेदवार रहेको इलाम-१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्चमा रिट