८ बैशाख २०८१, शनिबार

Tag: पुनः निर्वाचन

महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन : उमेश र अञ्जन भिड्ने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने हुन्छ । कसैको