१२ बैशाख २०८१, बुधबार

Tag: पुनः थाइल्याण्ड उड्दै

बङ्गलादेशमा आकस्मिक अवतरण गरिएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

काठमाडौँ । थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि