७ बैशाख २०८१, शुक्रबार

Tag: पुनःस्थापनाका पर्खाइ

चौधौँ मुक्त हलिया दिवस : अझै पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया परिवार

कञ्चनपुर । मुक्तिको घोषणा भएको १४ वर्ष बिते पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनःस्थापनाको पर्खाइमा छन् । नौ प्रतिशत मुक्त हलियाले पुनःस्थापनाका लागि अन्तिम किस्ता रकम पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशका नौ