७ बैशाख २०८१, शुक्रबार

Tag: पुथा उत्तरगङ्गा गाउँपालिका

रुकुम पूर्वका १४ मजदुर ५ दिनदेखि हिउँमा फसे

रुकुम पूर्व । रुकुम पूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन् ।