७ बैशाख २०८१, शुक्रबार

Tag: पुटिन

सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

मस्को । सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गर्नुभएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गर्नु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ