६ बैशाख २०८१, बिहिबार

Tag: पुख्र्यौली पेशा

सङ्कटमा कुमाल समुदायको पुख्र्यौली पेशा

जलेश्वर, २० कात्तिक । प्रदेश नं २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाडा बनाउने पुख्र्यौली पेशा हाल सङ्कटमा पर्न थालेको छ । परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा,