७ बैशाख २०८१, शुक्रबार

Tag: पीएसजी

मार्शेलाई २–१ ले हराउँदै पेरिस फ्रेन्च लिगको उपाधिनजिक

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधिनजिक पुगेको छ । नेइमार र काइलियन एमबाप्पको गोलमा पीएसजीले आइतबार राति मार्शेलाई २–१ ले हराउँदै लिगको उपाधिनजिक पुगेको हो । पीएसजीले घरेलु मैदानमा नेइमारको गोलबाट १२औँ मिनेटमा अग्रता लिएको थियो