८ बैशाख २०८१, शनिबार

Tag: पिसिआर रिपोर्ट

प्रधानमन्त्री देउवाको कोरोना परीक्षणको पिसिआर रिपोर्ट के आयो ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा