१३ बैशाख २०८१, बिहिबार

Tag: पिसिआर परिक्षण

देशभर आज १३५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४७३ जनामा पिसिआर परिक्षण गर्दा ११४ जना र १५६८ जनामा एन्टीजेन परिक्षण गर्दा २१ जना गरी जम्मा ३०४१* नमुनाको परीक्षण गर्दा १३५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी