१३ बैशाख २०८१, बिहिबार

Tag: पिपलबोट–सेराफाँट

पिपलबोट–सेराफाँट सिँचाइ आयोजना पुनःनिर्माण

म्याग्दी । बाढीले क्षति पु¥याएको जिल्लाको मङ्गला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिँचाइ आयोजना पुनःनिर्माण भएको छ । विसं २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिँचाइ आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा स्थानीयवासीले श्रमदान