७ बैशाख २०८१, शुक्रबार

Tag: पितृपक्ष विसर्जन

आजदेखि दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृ विसर्जन गरिँदै

महोत्तरी । असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार