८ बैशाख २०८१, शनिबार

Tag: पिछडिएको समुदाय

समावेशी बन्दै संस्कृत शिक्षा, पिछडिएको समुदाय पनि समेटिए

महोत्तरी । मधेसमा अत्यन्त पिछडिएको मानिने खत्वे जाति समुदायका नवीन मण्डलले संस्कृत भाषाकै अध्ययन जारी राखेर उच्च शिक्षा प्राप्त गर्ने रहर पालेका छन् । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयबाट यसपालि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका मण्डललाई संस्कृत