७ बैशाख २०८१, शुक्रबार

Tag: पिङ खेल्दै

कञ्चनपुरमा सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोवास