७ बैशाख २०८१, शुक्रबार

Tag: पिके डाँडा

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

पृष्ठभूमि : सोलुखुम्बु जिल्लामा अवस्थित पिके डाँडालाई पर्यटकहरुले ‘लुकेको हिरा’ पनि भन्दछन् । परिचय पिके डाँडा क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर ३, ९, १० मा पर्छ । सगरमाथा रहेको तथा मनोरम हिमशृंखला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको