८ बैशाख २०८१, शनिबार

Tag: पाेखरा महानगरपालिका

कास्कीको पोखरामा २ जना कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेश कास्की जिल्लाको पाेखरा महानगरपालिकामा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६ पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना