६ बैशाख २०८१, बिहिबार

Tag: पास बन्द

धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

धादिङ, १६ साउन । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ । आज सूचना जारी गर्दै काठमाडौँलगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो । विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौँ प्रवेश