७ बैशाख २०८१, शुक्रबार

Tag: पाल्पा-२

पाल्पा-२ बाट नेकपा एसका सोमप्रसाद पाण्डे सर्वसम्मत सिफारिस

रामपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् । उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् । उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा