८ बैशाख २०८१, शनिबार

Tag: पाल्पा जिल्ला

पाल्पाका स्थानीय तहद्वारा ६ अर्ब बढीको बजेट सार्वजनिक

रामपुर, पाल्पा । पाल्पा जिल्लाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।