१२ बैशाख २०८१, बुधबार

Tag: पाल्पा अस्पताल

कर्मचारीलाई कोरोना भएपछि पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पाल्पा । जिल्ला अस्पताल पाल्पामा आकस्मिक बाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल