१२ बैशाख २०८१, बुधबार

Tag: पालिया खोला

झापाको पालिया खोलामा शिशुको शव फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर