१३ बैशाख २०८१, बिहिबार

Tag: पार्वो भाइरस

चितवनमा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

चितवन । चितवन जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि