१३ बैशाख २०८१, बिहिबार

Tag: पार्टी सहमतिकै पक्ष

राष्ट्रपतिको सवालमा पार्टी सहमतिकै पक्षमा रहेको छ : माधव नेपाल

अत्तरिया । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । “सबै पार्टीलाई