१२ बैशाख २०८१, बुधबार

Tag: पार्टी सभापति पद

प्रकाशमान सिंहले भने- पार्टी सभापति पदमा मेरो दाबी कायमै छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको दावी गरेका छन् । नेता सिंहले १४औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने दावी गरेका हुन् । बिहीबार नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै