१२ बैशाख २०८१, बुधबार

Tag: पार्टी भविष्य

पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गरौं : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । नेता थापाले महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने बताएका छन् । सोमबार एक विज्ञप्ति