७ बैशाख २०८१, शुक्रबार

Tag: पार्टी बनाउने

पार्टी बनाउने कि भत्काउने जिम्मेवारी नेतृत्वको भएको नेपालको धारणा

भक्तपुर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताएका छन् । नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस