४ बैशाख २०८१, मंगलबार

Tag: पार्टी एकता सबैको चाहना हो

पार्टी एकता सबैको चाहना हो, यसलाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ : योगेश भट्टराई

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेको नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकता सबैको चाहना भएकोले एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरी धैर्य रहन पार्टीका सवै नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले आज अध्यक्ष केपी