८ बैशाख २०८१, शनिबार

Tag: पार्टीभित्रको एकता

पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताएका छन् । एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ । एमालेको पर्सा जिल्ला कमिटीले