४ बैशाख २०८१, मंगलबार

Tag: पार्टीको बैठक

पार्टीको बैठकअघि रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बिहान