७ बैशाख २०८१, शुक्रबार

Tag: पार्टीको अवस्था बुझ्न

चुनावी प्रचार र पार्टीको अवस्था बुझ्न हुम्ला पुगे एमाले अध्यक्ष ओली

काठमाडौँ । पुर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुम्ला पुगेका छन् । अध्यक्ष ओली हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न हुम्ला पुगेका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको