६ बैशाख २०८१, बिहिबार

Tag: पार्क बनाउने तयारी

पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी रहेको मन्त्री झाँक्रीको दावी

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको बताएकी छन् । मन्त्री झाँक्रीले भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको बताइन् । पुल्चोकको मन्त्री निवास र त्यस वरपरका