१२ बैशाख २०८१, बुधबार

Tag: पारिश्रमिक

नागरिक दैनिकले तीन वर्षदेखि पारिश्रमिक नदिएको भन्दै पत्रकारहरूको धर्ना

नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्। बुधबारबाट ती पत्रकारले कार्यालय समयबाट धर्ना दिइरहेका छन् । स्रोतका अनुसार धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका नेपाल पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा