१३ बैशाख २०८१, बिहिबार

Tag: पारित गर्ने

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची