८ बैशाख २०८१, शनिबार

Tag: पारमाणविक हातहतियार

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल

काठमाडौँ, १७ असोज । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलन सम्बन्धी