४ बैशाख २०८१, मंगलबार

Tag: पानीको वहाव

मनाङ मस्र्याङ्दीको वहाव फेरि बढ्दै

मनाङ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा