७ बैशाख २०८१, शुक्रबार

Tag: पाथीभरा मन्दिर

नवरात्र आरम्भसँगै पाथीभरा मन्दिरमा भक्तजनको घुइँचो

ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै