७ बैशाख २०८१, शुक्रबार

Tag: पाथीभरा पदमार्ग

पाथीभरा पदमार्ग : परेन पानी, फुलेन गुराँस

फुङ्लिङ । चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन