७ बैशाख २०८१, शुक्रबार

Tag: पाथीभरा दर्शन

पाथीभरा दर्शन गर्ने क्रममा बेहोस भएर तीर्थयात्रीको निधन

ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका-९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा