१२ बैशाख २०८१, बुधबार

Tag: पाथार्दीको बाख्राफार्म

तनहुँ पाथार्दीको बाख्राफार्म कृषकको आकर्षणस्थल बन्दै

तनहुँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका–९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हँुदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन् । पाथार्दीका