८ बैशाख २०८१, शनिबार

Tag: पात्रो

‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक