७ बैशाख २०८१, शुक्रबार

Tag: पाकिस्तानी पूर्वप्रधानमन्त्री

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

वजीराबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष समेत रहेका खानमाथि हत्या प्रयासस्वरुप गोली प्रहार भएको हो । खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन्