८ बैशाख २०८१, शनिबार

Tag: पाकिस्तानमा कोभिड १९

पाकिस्तानमा दोस्रो लहरमा गम्भीर विरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी

इस्लामावाद । पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर विरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका विरामीहरुको तुलनामा यसवर्ष कम्तीमा पनि ५७ प्रतिशतले विरामी बढेको पाइएको बताएका