७ बैशाख २०८१, शुक्रबार

Tag: पाकिस्तानका पूर्वकप्तान

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो । काठमाडौँ