१२ बैशाख २०८१, बुधबार

Tag: पाएनन् टिकट

देउवाको रोजाईमा नपरेपछि स्वर्णिम वाग्लेले पाएनन् कांग्रेसबाट टिकट

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएनन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको रोजाईमा नपरेपछि वाग्लेले कांग्रेसबाट टिकट नपाएका हुन् । उनी कांग्रेसभित्र संस्थापनइतर डा. शेखर कोइराला निकट मानिने