१२ बैशाख २०८१, बुधबार

Tag: पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई

मन्त्रिपरिषद् पुनःगठन : पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् । प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज